१. नेपालको कुल पशु जन्य उत्पादन मा कुन पसु को योगदान बढी छ?
= भैंसी
२.नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत बस्तुगत अनुसन्धान कार्यक्रम कति वटा रहेका छन?
= १७ वटा
३.नेपाल मा बीउ छनोट प्रक्रियामा महिलाको योगदान कति प्रतिशत छ?
= ५२%
४. which is the OVOT district of onion ?
= Nawalparasi
५.हाटबजार भन्नाले कस्तो बजार लाई बुझिन्छ?
= निस्चित मिति र स्थान मा लाग्ने बजार
६.धान दिवस २०७४ को नारा के थियो?
= दुइबालि धान खेती को बिस्तार
आर्थिक समृद्धि को आधार
७.नेपाल मा सबैभन्दा बढि गाइको संख्या कुन जिल्लामा रहेको छ?
= झापा
८.राम्रो खालको प्रसार कार्यकर्ता को सङ परिचित हुन जरुरी छ?
= समुदाय सङ
९. "पाठशाला नै कृषक को खेतबारी हो" यो भनाइ के सङ संबंधित छ?
= IPM
१०.कृषि/ पशु प्रसार को कार्यक्रम प्रभाकारि बनाउन कसको सहभागिता बढाउनु पर्दछ?
= महिलाको
११. नेपाल कृषी अनुसन्धान परिषद मा निर्देशक को दरबन्दि कति रहेको छ?
= ५ जना
१२. नेपालको तराइ क्षेत्र कुन खाद्यान्न बाली को लागी प्रसिद्ध छ?
= धान
१२. दीर्घकालीन कृषि योजना ले प्रथामिकता दिएको पशुजन्य उत्पादन कुन हो?
= दूध
१३. रेडियो बाट प्रासार गरिने प्रबिधी कस्तो प्रसार सिक्षण हो?
= आमसमुदाय
१४.बालिनाली को जातिय उन्मोचन को लागि जिम्मेवार निकाय कुन हो?
= रास्ट्रीय बीउ बिजन समिती
१५ . नेपालमा माटो परिक्षण प्रयोगशाला कतिवटा रहेका छ्न
= ६ वटा
१६.नेपालमा सहकारी मा आबद्ध जनसंख्या कति छ?
= ५१ लाख ( करिब)
१७. हिमाली जिल्ला को प्रमुख खाद्यान्न बालि कुन हो ?
= फापर
१८. १४औ योजनाको आधार बर्ष मा नेपालमा गरिबी कति प्रतिशत थियो?
= २१.६
१९. नेपाल मा कृषि मा निर्भर जनसंख्या कति प्रतिशत रहेको छ?
= ६५.६%
२०. गिद्धे कुन पशु/पन्छी को जात हो?
= स्थानीय कुखुरा
२१. जितपुर १ कुन बालिको जात हो?
= उखु
२२. कृषि / पसुपन्छी बिकास मन्त्रालय ले अपनाएको प्रसार को विधि कुन हो?
= समुहगत
२३. प्रती इकाइ उत्पादन गर्दा लाग्ने लागत लाई के भनिन्छ?
= औशत कुल लागत
२४. तालिम को आबश्यकता पहिचान कसरी गरिन्छ?
= TNA tollste को प्रयोगबाट
२५. पोस्टर मा कतिवटा बिषय समाबेश गर्नुपर्दछ?
= एक वटा मात्र
Comments
Post a Comment