Skip to main content

Posts

कृषि बिमा बारे महत्वपूर्ण तथ्य तथा जानकारी

Recent posts

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुरा पढ्नुहोस ..

VIEWS..: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना : परिचय :   कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्रविधिक तथा उत्पादन...

VIEWS..: टुटा एब्सोलुटा र यसको नियन्त्रण - Tuta absulata in...

गोलभेँडा एउटा नगदे बाली हो । गोलभेँडामा सिजन अनुसार बिभिन्न खाले रोग र किराहरूले दुख दिने गर्दछन् । हालै एउटा नया र अत्यन्त घातक कीरा Tuta absoluta, टुटा एब्सोलुटा, नामक कीरा नेपाल भित्रिएको र काठमान्डु क्षेत्र वरिपरि फैलिएको छ । यो कीराको उत्पत्ति दक्षिण अमेरिकामा भएको हो (आलु गोलभेँडा जस्ता बाली पनि उतै उत्पत्ति भएका हुन) । यो कीराले गोलभेँडा लगायत आलु, भण्टा जस्ता बालीलाइ आक्रमण गर्न सक्दछ । टुटा एब्सोलुटा लाइ आलु वा गोलभेँडा को पात खनुवा Leaf miner भनेर चिनिन्छ । Read More >>> VIEWS..: टुटा एब्सोलुटा र यसको नियन्त्रण - Tuta absulata in... :

VIEWS..: प्लाष्टिक घर निर्माण बिधि -Plastic tunnel construc...

VIEWS..: प्लाष्टिक घर निर्माण बिधि -Plastic tunnel construc... : प्लाष्टिक घरको निर्माण गर्न बढी लगानी गर्नु पर्ने भएकोले यसरी बनाइएको घरमा बढी भन्दा बढी तरकारीको वेर्ना रोपेर खेती गर्न सकिने घर वनाउ...

VIEWS..: म तिमी र उनिहरु! (माटो दिवश विशेष)

VIEWS..: म तिमी र उनिहरु! (माटो दिवश विशेष) : कविता.... तिमी छौ र त म अडिएको छु भन्छ ढुङ्गा ले, जसको कुनै जीवन छैन, तिमी छौ र त म अडिएको छु भन्छ पानीले जसको आफ्नो जीवन छैन, ति...

नेपालमा च्याउ खेतीको इतिहास (History of Mushroom Cultivation in Nepal)

नेपालमा २०२८ सालबाट च्याउ उत्पादन शुरु भएको हो । सव्रप्रथम कन्ये च्याउको उत्पादन र अनुसन्धान पश्चात् २०२९ सालमा गोब्रे च्याउको खेती प्रविधि सम्बन्धि अनुसन्धान भएको हो । त्यस समय कृषि अनुसन्धान परिषद् अन्तर्गत बाली विज्ञान महाशाखाबाट च्याउ खेती प्रविधि सम्बन्धि अध्ययन सफल भएपछि २०३७ सालबाट देशका विभिन्न स्थानका किसानहरुलाई च्याउ खेती प्रविधि सम्बन्धि तालिम दिई यसको विस्तार गर्ने कार्य भएको हो । २०३७ सालबाट नै काठमाडौको बलम्बुमा निरन्तर रुपमा च्याउखे ती गरिदै आइएको छ । बर्तमान समयमा च्याउ उपभोग गर्ने मानिसहरुको संख्या बृद्धि हुदै गएकाले यसको व्यावसायिक उत्पादन गर्ने किसानहरुको संख्या पनि दिनानुदिन बृद्धि हुदै गइहेको छ । हाल नेपालको ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लाहरुमा व्यावसायिक रुपमा च्याउ उत्पादन गर्ने किसानहरु रहेका छन् । अन्य खेती भन्दा छिटो र सरल तरिकाबाट उत्पादन लिन सकिने भएकाले नेपालमा दिनानुदिन यो व्यावसायमा लाग्न शिक्षित र अशिक्षित दुवै प्रकारका किसानहरुको संख्या बढ्दै गएको छ । यसको खेतीका लागि मल,माटो र सिँचाईको खासै आवश्यकता नपर्ने भएकाले थोरै जमिन भए...

असुरोका फाइदाहरु कति छन् कती सबैले जानौ

असुरो औषधीय गुण भएको बुट्यान वर्गमा पर्ने वनस्पति हो । यो वनस्पति नेपालमा १२०० मिटर सम्मको उचाइमा विशेष गरेर बाटा , धाराको छेउछाउ र बन जंगलको किनाराको खुल्ला क्षेत्रमा पाइन्छ । यसको बुटा सामान्यतया १ मिटर अग्लो हुन्छ र बढीमा २।५ मिटर सम्म अग्लो हुन्छ। यसको पातको लम्बाई २० सेन्टिमिटर र चौडाई ७।५ सम्म हुन्छ। पातको आकार अण्डाकृत देखि भालाकृत हुन्छ। पातको टुप्पा चोसो परेको हुन्छ। पातको किनारा धारिलो हुन्छ , दाँती परेको वा छिया छिया परेको ह ुँदैन। फूलहरू एउटै डाँठमा गुच्चमुच्च हुन्छन्। फूलको रंग सेतोमा प्याजी नसाका धर्का देखिन्छ। पूर्ण रूपले फूलेको फूल हेर्दा भ्यागुतो वा छेपारोले मुख वाएको जस्तो देखिन्छ। फूलको धोक्रो भित्रबाट पुंकेशर स्त्रीकेशर बाहिर निक्लेको हुन्छ। अरु सामान्य फूलहरूमा झैं असुरोका फूलहरू पनि प्रजनन का दुवै अंग भाले तथा पोथी एउटै फूलमा पाइन्छ।  विरुवाको खासगरि प्रयोगमा आउने भाग पात हो। यो तीतो हुन्छ। यो विरुवा वर्षै भरि हरियो हुने हुनाले यसको पात बराबर संकलन गर्न सकिन्छ , तर फूल फूल्नु अघि संकलन गरेका पात बढी उपयोगी हुन्छ ।